FAQs Complain Problems

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना !

यस कार्यालयबाट मिति २०७६/११/३० गते प्रकाशित सूचना अनुसार दर्ता हुन आएका बोलपत्रहरु मुल्याङ्कन हुँदा निम्न बोलपत्रदाताको बोलपत्र न्युनतम मुल्यंकित सारभुत रुपमा प्रभावग्राही भएकोले सार्वजनिक खरिद ऐन, २०६४ को २७ को उपदफा २ बमोजिम बोलपत्र स्वीकृतिको लागि छनोट गर्ने आशयको सुचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: