FAQs Complain Problems

२८५६ औँ सोनाम ल्होछारको अवसरमा विदा ।

प्रस्तुत विषयमा यस म्यागङ गाउँ कार्यपालिकाको मिति २०७६/०९/२८ गतेको निर्णयानुसार तामाङ समुदायको मुख्य पर्व "२८५६ औँ सोनाम ल्होछार" को अवसरमा म्यागङ गाउँपालिका भरी मिति २०७६/१०/११ र २०७६/१०/१२ गते हर्षोल्लासका साथ मनाउँनु साथै सो अवसरमा  मिति २०७६/१०/१२ गते गाउँपालिका अन्तरगतको कार्यालयहरु तथा सामुदायिक विद्यालयहरुमा विदा दिने निर्णय भएको व्यहोरा अनुरोध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: