FAQs Complain Problems

राय, सल्लाह सुझाव उपलब्ध गराउने सम्बन्धमा।

यस म्यागङ गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९ को बार्षिक नीति तथा कार्यक्रम तर्जुमाको चरणमा रहेकोले गाउँपालिकाको उक्त नीति तथा कार्यक्रममा समावेश गर्नु पर्ने विषयहरुका सम्बन्धमा आ-आफ्नो रचनात्मक र सकारात्मक राय, सल्लाह र सुझावहरुको लागि सम्पूर्ण म्यागङबासी लगायत व्यक्तिगत तथा संस्थागत रुपमा ५ दिनको समयअवधिमा उपलब्ध गराईदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।

राय तथा सुझाव पठाउने ठेगाना

  1. अफिसियल ईमेल ठेगाना: myagangrm@gmail.com, info@myagangmun.gov.np
  2. अफिसियल फेसबुक पेज: https://www.facebook.com/myagangrm

साथै Google form बाट पनि आफ्नो राय, सल्लाह र सुझाव उपलब्ध गराईदिन सक्नुहुनेछ।

Link:- https://my.forms.app/form/60c2fddd9773ff06f0f51354

 

आर्थिक वर्ष: