FAQs Complain Problems

ग्यालरी

गाउँपालिका अध्यक्ष श्री आशा तामाङज्यू लागायत वडा अध्यक्ष, कर्मचारीहरु र गाउँका बुद्धिजिवीहरुको संयुक्तमा गाउँपालिकाका नमुना बर्चेत ROAD अन्तिम चरणको अनुगमन गरिएको झलक।

मिति: 2021/04/26 - 12:44
, , , , , ,

जिल्ला प्रशासन कार्यलय नुवाकोटका नि.प्रमुख जिल्ला अधिकारी श्री वेदप्रसाद अर्यालज्यूको प्रमुख अतिथ्यमा नागरिकता सिफारिस सम्बन्धी अभिमुखीकरण कार्यक्रम सु-सम्पन्न गरियो। साथै कार्यक्रम संचालन क्रममा सहयोगर्थी प्रशासकीय अधिकृत एवंम् सुरक्षाकर्मीहरु, पदाधिकारी, कर्मचारीहरुको लागि स-धन्यवाद।
मिति: २०७८/०१/०४, शनिबार
स्थान: म्यागङ गाउँपालिका कार्यालय

मिति: 2021/04/26 - 12:40
, , , , , , , , , , , , , , ,

"स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद"
म्यागङ गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका झलकहरु।
मिति: २०७७/१२/२८ र २९ गते
स्थान: श्री भूमेदेवी मा.वि., गोगने
आयोजक: म्यागङ गाउँपालिका शिक्षा तथा खेलकुद शाखा, देउराली, नुवाकोट

मिति: 2021/04/26 - 11:56
, , , , , , , , , , , , , , , , , , ,

गा.पा. उपाध्यक्ष श्री शान्ति लामा गुरुङज्यूको अध्यक्षतामा विदुर न.पा. प्रमुख प्रशासकीय अधिकृत श्री मोहन प्रसाद मरासिनी ज्यद्धारा LISA Orientation कार्यक्रम सम्पन्न गरियो।
मिति: २०७७ चैत्र २० गते
स्थान: म्यागङ गाउँपालिका सभाहल

मिति: 2021/04/26 - 11:19
, , , , , ,

गरिब परिवार पहिचान तथा परिचय-पत्र वितरण कार्यक्रम सम्बन्धी प्रचारप्रसार कार्य जारी।

टिम: बिरेन्द्र तामाङ (फोकल पर्सन), चन्द्र लाल तामाङ (सुपरीवेक्षक) र सोम बहादुर तामाङ (गणक)

प्रचार क्षेत्र: म्यागङ ५ र ६

मिति: 2021/04/26 - 11:17
, , , , , , , , , , , ,

गरिब परिवार पहिचान तथा परिचय-पत्र वितरण कार्यक्रम सम्बन्धी प्रचारप्रसार कार्य।

टिम: बिरेन्द्र तामाङ (फोकल पर्सन), चन्द्र लाल तामाङ (सुपरीवेक्षक), सर्मिला तामाङ (गणक), मनिषा तामाङ (गणक) र सोम बहादुर तामाङ (गणक)

प्रचार क्षेत्र: गोगने-भूमेदेवी-मानेभञ्जयाङ-ओख्रेनी-म्यागङ डाँँडा- फासाङ हुँदै बुङताङ

मिति: २०७७ फाल्गुण ६ गते

मिति: 2021/04/26 - 10:46
, , , , , , , , , , , ,

दोस्रो दिन:-

म्यागङ गाउँपालिका वडा नं. ६ अन्तर्गतका बाबु आमा बिहिन बालबालिकालाई आर्थिक सहयोग, अपाङ्गगता परिचयपत्र वितरण, व्यवसाय दर्ता प्रमाणपत्र वितरण कार्य सम्पन्न गरियो।

टिम: उपाध्यक्ष श्री शा‍न्ति लामा गुरुङ, प्र.प्र.अ. श्री पवन कुमार प्याकुरेल, वडा नं. ६ वडा अध्यक्ष श्री आतम सिङ तामाङ, डा. रोशन लामा, आ.वि.प्र. श्री सजना के.सी., स.म.वि.नि. श्री नारायणी पङ्गेनी

EDIT: BLACK & WHITE COLOR THEME-1

मिति: २०७७ माघ २६

मिति: 2021/04/26 - 10:38
, , ,

पहिलो दिन:-

म्यागङ गाउँपालिका वडा नं. ५ अन्तर्गतका बाबु आमा बिहिन बालबालिकालाई आर्थिक सहयोग, अपाङ्गगता परिचयपत्र वितरण, व्यवसाय दर्ता प्रमाणपत्र वितरण र सामरी स्वास्थ्य चौकी अनुगमन कार्य सम्पन्न गरियो।

टिम: उपाध्यक्ष श्री शा‍न्ति लामा गुरुङ, प्र.प्र.अ. श्री पवन कुमार प्याकुरेल, डा. रोशन लामा, आ.वि.प्र. श्री सजना के.सी., स.म.वि.नि. श्री नारायणी पङ्गेनी

EDIT: BLACK & WHITE COLOR THEME

मिति: २०७७ माघ २५

मिति: 2021/04/26 - 10:36
, , , , , , ,

माघ २४ गतेका दिन म्यागङ गाउँ, डाँडामा परेका हिउँका दृश्य।

मिति: 2021/04/26 - 10:20
, , , , , ,

व्यवसाय सचेतना तथा शुरु तालिम (SIYB) र
स्थानीय तहको महिला उद्यमी संजाल लागि सहजीकरण कार्यक्रमका झलकहरु।

मिति: 2021/01/29 - 14:46
, , , , , , , , , , , ,

Pages