FAQs Complain Problems

टुँडी ऐतिहसिक पार्क

Read More

काली पोखरी

Read More

किम्ताङ माछाफर्म

Read More

म्यागङ गाउँपालिकाको परिचय

म्यागङ गाउँपालिका बागमती प्रदेशको नुवाकोट जिल्लामा रहेको एउटा स्थानीय तह हो ।साविकका बर्सुन्चेत , किम्ताङ , देउराली , बुङताङ र सामरी गाविस मिलेर बनेको म्यागङ गाउँपालिकाको क्षेत्रफल ९७.८३ वर्ग किमि र जनसंख्या १२,६६८ (२०७८ को जनगणना अनुसार) रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय ३ नं. वडाको चिउरिभञ्ज्याङमा रहेको छ ।

                 

म्यागङ गाउँपालिका पुर्ननिर्माण प्राेपाईल

म्यागङ गा.पा. को हालसम्माकाे आवासीय पुननिर्माण तथा प्रबलिकरण सम्बन्धि जानकारी ।

Nepali : http://202.51.74.207/recent-palika-document/28007/np/

English : http://202.51.74.207/recent-palika-document/28007/en/

दस्तावेज: 

जन प्रतिनिधि

अध्यक्ष
9841759108
cp.myagangrm@gmail.com
उपाध्यक्ष
9841548931
sita.waiba2020@gmail.com

पदाधिकारी

नि. प्रमुख प्रशासकीय अधिकृत
9851254032
स्वास्थ्य संयोजक
9862490915
लेखा अधिकृत
9851146251

जानकारी