FAQs Complain Problems

कृषि तथा पशु कार्यक्रम सम्बन्धि सूचना

चालु आ.व.को लागि यस गाउँपालिकाले  कृषि तथा पशु कार्यक्रम निर्माण गर्न लागेको हुँदा २०७५ माघ १० गते सम्ममा कृषि फर्म तथा समूहहरुले बजेट मागसहित आवेदन पेश गर्न सक्नुहुनेछ ।

आवश्यक कागजातहरुः

- निवेदन तथा कार्ययोजना

- वडा कार्यालयको सिफारिश 

- फर्म/ समूह  दर्ताको प्रमाण-पत्र

- कर चुक्ताको प्रमाण-पत्र 

आर्थिक वर्ष: