FAQs Complain Problems

ल्होछारमा सार्वजनिक बिदा थप सम्बन्धी सूचना !

२८५५ औँ सोनाम ल्होछार पर्वको अवसरमा मिति २०७५ माघ २२ गते सार्वजनिक बिदा दिने भनी यस अघि निर्णय भएकोमा ल्होछार पर्वलाई थप हर्षोल्लासका साथ मनाउन माघ २३ गते बुधबार थप १ दिन म्यागङ गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: