FAQs Complain Problems

सूचना तथा समाचार

ब्राङर खानेपानी मुहान दर्ता सम्बन्धी सूचना !

ब्राङर खानेपानी मुहान दर्ता सम्बन्धी सूचना जारी गरिएको छ । 

स्थान: म्यागङ- ४, ब्राङर मुहान, किम्ताङ

उपभोक्ता समितिको नाम: किम्ताङ एकिकृत बस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समिति 

प्राविधिक सहायक करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना !

प्रस्तुत बिषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स. २०७६/७७ च.

सहकारी अध्याविधिक गराउने सम्बन्धि सूचना !

यस गाउँपालिका अन्तरगत सञ्चालनमा रहेको तथा नरहेको सम्पूर्ण सहकारी संस्थाहरुले पत्रमा उल्लेखित विवरण सहित यसै सूचना प्रकाशन गरेको ७ दिन भित्र यस गाउँपालिकाको कार्यालयमा पेश गरी सहकारी अध्यावधिक गराउनुहुन यो सूचना प्रकाशित गरिन्छ ।

दस्तावेज: 

बेरोजगार दर्ताको निवेदन दिने सम्बन्धी सूचना !

प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) को च.नं.

सामाजिक सुरक्षा लाभग्राही विवरण नविकरण सम्बन्धि सूचना !

प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली २०७६ को नियम ९ मा सामाजिक सुरक्षा लाभग्राही विवरण हरेक वर्ष नविकरण गर्नु पर्ने व्यवस्था भए बमोजिम यस म्यागङ गाउँपालिका ६ वटै वडाहरुमा सामाजिक सुरक्षा लाभग्राहीहरुले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सामाजिक दुरी कायम गर्दै तोकिएको ढाँचामा निवेदन दिई २०७७

सा.सु.भ. तेस्रो किस्ता रकम निकासा सम्बन्धमा ।

आर्थिक बर्ष २०७६/०७७ तेस्रो किस्ता, सामाजिक सुरक्षा भत्ता रकम निकासा भएको ब्यहोरा अनुरोध छ । 

Pages