FAQs Complain Problems

सूचना तथा समाचार

कृषि/पशु अभिलेख गराउने सम्बन्धि सूचना ।

प्रस्तुत  विषयमा यस म्यागङ गाउँपालिका भरी नै कार्यरत/दर्ता भएका र दर्ता गर्नुपर्ने सम्पूर्ण कृषक समूहहरुलाई गाउँपालिका कृषि पशु शाखा देउरालीमा उपस्थित भई आफ्नो समूहको गतिविधिहरु सहित दर्ता/अभिलेख गर्नको लागि सम्बन्धित सबैकाे लागि यो सूचना जारी गरिन्छ । 

जग्गा उपलब्ध गराउने सम्बन्धी सूचना ।

सूचना !

जग्गा उपलब्ध गराउने  सम्बन्धी  सूचना । 

सडक अधिकार क्षेत्र तोकिएको बारे सूचना ।

सूचना !

सडक अधिकार क्षेत्र तोकिएको बारे सूचना ।

बेरोजगार दर्ताको निवेदन दिने सम्बन्धि सूचना ।

यस म्यागङ गाउँपालिका अन्तरगत पर्ने सबै वडाका बेरोजगार व्यत्तिहरुले आ-आफ्नो वडा कार्यलयमा यही वैशाख मसान्त भित्रमा प्रधानमन्त्री रोजगार कार्यक्रम स‌चालन निर्देशिका, २०७५ को अनुसुची १ बमाेजिमको ढाँचामा बेरोजगार दर्ताको लागि अवश्याक कागजत सहित  नि:शूल्क निवेदन दिनुहुन सम्बन्धित सबैलाई जानकारी लागि य

जेष्ठ नागरिक परिचयपत्र वितरण सम्बन्धि सूचना ।

प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिका कार्यालयले ६० बर्ष वा सो भन्दा माथि उमेर हुनु भएका नागरिकहरुलाई सार्वजनिक सवारी साधन, सार्वजानिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजानिक स्थलमा सुबिधा तथा सहुलियत प्राप्त गर्न मिति २०७५/१२/२५ गते देखि जेष्ठ नागरिक परिचयपत्र वितरण गरिने भएकोले सम्बन्धित स

शिभिल इन्जिनियर पदमा उम्मेदवारलाई नियुक्ति सिफारिस गरिएको सम्बन्धमा।

उपर्युक्त सम्बन्धमा मिति २०१७/१२/१८ को पदपुर्ति समितिको  निर्णयानुसार यस गाउँपालिका रिक्त शिभिल इन्जिनियर पदमा तपशिल बमोजिमको 

उम्मेदवारलाई नियुक्तिको लागि सिफारिस गरिएको व्योहोरा जानकारी गराइन्छ।

सेवा प्रवाह बन्द हुने बारेको सूचना

प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिकाको तेस्रो स्थापना दिवस  मिति २०७५ साल फाल्गुन २७गते सोमबार गाउँ कार्यपालिकाको परिसरमा विविध कार्यक्रमको  आयोजना सहित मनाउन लागिएको हुँदा उक्त दिन (१ दिन) गाउँपालिकाभर रहेका सम्पूर्ण शिक्षण संघसंस्थाहरुमा पठनपाठन बन्द रहने  तथा गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण

Pages