ताजा सूचना
दोस्रो पोषण कार्यक्रमको समापन समारोह || होली २०७९
यस गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण विशेष प्याकेज (CNSI) सम्बन्धी ७ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सु-सम्पन्न गरियो। साथै एकअर्कामा रङ्ग लगाई होलीको शुभकामना आदनप्रदान गरियो।
मिति: २०७९ फाल्गुन २१