ताजा सूचना
प्राप्त स्वास्थ्य सामाग्री- २
हाल विश्वाव्यापी महामारी रुपमा फैलिरहेको कोभिड १९ को नयाँ भेरियन्ट सहितको दोस्रो लहरको रोकथाम तथा व्यवस्थापनको लागि यस म्यागङ गाउँपालिका अध्यक्ष श्री आशा तामाङज्यूको बिशेष पहलमा अक्सिजन प्लान्ट सहितको आवश्यक स्वास्थ्य सामाग्रीहरु प्राप्त भएको व्यहोरा जानकारी गराईन्छ।
साथै 'कोभिड राहत सामाजिक क्षेत्रको साथ परोपकारी मनले बढा० सहयोगी दात' स्लोकनका साथ डा. भिमलाल तामाङज्यू तथा नेपालका असल मित्रहरु र द साल्भेसशन मिसन नेपालको सहकार्यतामा अक्सिजन शिलिन्डर सहितको स्वास्थ्य सामाग्री प्राप्त भएको व्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ।
मिति: २०७८/०२/२६