FAQs Complain Problems

योजनाहरुको अनुगमन सम्पन्न

म्यागङ गाउँपालिकाको वडा नं‍. ५ र ६ मा सञ्चालित बिभिन्न चालु तथा सम्पन्न योजनाहरुको अनुगमन  सम्पन्न भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रमोद तिमल्सिना , प्राविधिक रमान सिं  तामाङ तथा जनप्रतिनिहरुद्वारा सडक , सिँचाई , विद्यालय , खानेपानीका बिभिन्न योजनाहरुको अनुगमन  २०७५/१०/१६ मा  गरिएको हो ।

 

आर्थिक वर्ष: