ताजा सूचना
सामरी शिविर- दोस्रो दिन
दोस्रो दिन:-
म्यागङ गाउँपालिका वडा नं. ६ अन्तर्गतका बाबु आमा बिहिन बालबालिकालाई आर्थिक सहयोग, अपाङ्गगता परिचयपत्र वितरण, व्यवसाय दर्ता प्रमाणपत्र वितरण कार्य सम्पन्न गरियो।
टिम: उपाध्यक्ष श्री शान्ति लामा गुरुङ, प्र.प्र.अ. श्री पवन कुमार प्याकुरेल, वडा नं. ६ वडा अध्यक्ष श्री आतम सिङ तामाङ, डा. रोशन लामा, आ.वि.प्र. श्री सजना के.सी., स.म.वि.नि. श्री नारायणी पङ्गेनी
EDIT: BLACK & WHITE COLOR THEME-1
मिति: २०७७ माघ २६