ताजा सूचना
सामरी शिविर- पहिला दिन
पहिलो दिन:-
म्यागङ गाउँपालिका वडा नं. ५ अन्तर्गतका बाबु आमा बिहिन बालबालिकालाई आर्थिक सहयोग, अपाङ्गगता परिचयपत्र वितरण, व्यवसाय दर्ता प्रमाणपत्र वितरण र सामरी स्वास्थ्य चौकी अनुगमन कार्य सम्पन्न गरियो।
टिम: उपाध्यक्ष श्री शान्ति लामा गुरुङ, प्र.प्र.अ. श्री पवन कुमार प्याकुरेल, डा. रोशन लामा, आ.वि.प्र. श्री सजना के.सी., स.म.वि.नि. श्री नारायणी पङ्गेनी
EDIT: BLACK & WHITE COLOR THEME
मिति: २०७७ माघ २५