ताजा सूचना
सामाजिक सुरक्षा भत्ता वितरण कार्य- बर्सुन्चेत
म्यागङ गाउँपालिका कार्यालय, १ नं. वडा कार्यालय र ज्योति विकास बैङ्क लि., देउराली शाखासँगको सहकार्यमा वडा नं. १ बर्सुन्चेत वडा कार्यालय, टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य गरियो।
मिति: २०७९/०७/०१
स्थान: बर्सुन्चेत