ताजा सूचना
जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास कार्यक्रम, २०८२
म्यागङ गाउँपालिकाको आयोजना र जुपिटर नेपाल मल्टिपर्पोज प्रा.लि., काठमाडौँको सहजीकरणमा गाउँपालिकाको जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि क्षमता विकास एवंम् उत्प्रेरणा कार्यक्रम संचालन गरिएको छ।