ताजा सूचना
कर्मचारी स्वागत कार्यक्रम
बागमती प्रदेश, प्रदेश लोक सेवा आयोगबाट यस गाउँपालिकाको लागि सिफारिस भई आउनुभएका सव-ईन्जिनियर तथा कृषि प्रविधिकलाई गाउँपालिका अध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत कर्मचारी परिवारबाट हार्दिक स्वागत गरिएको छ। वहाँहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।














