ताजा सूचना
सामाजिक सुरक्षा भत्ता आ.ब. २०७६/०७७ प्रथम किस्ताको थप रकम निकासा सम्बन्धमा ।
प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिका अन्तरगत रहनुभएको सामाजिक सुरक्षा भत्ता लाभग्रहीहरुको लागि आ.ब. 2076/077 प्रथम किस्ताको थप रकम बैङ्कमा निकासा भएको व्यहोरा जानकारी गराँउदछौँ ।