म्यागङ गाउँपालिका बागमती प्रदेशको नुवाकोट जिल्लामा रहेको एउटा स्थानीय तह हो ।साविकका बर्सुन्चेत , किम्ताङ , देउराली , बुङताङ र सामरी गाविस मिलेर बनेको म्यागङ गाउँपालिकाको क्षेत्रफल ९७.८३ वर्ग किमि र जनसंख्या १२,६६८ (२०७८ को जनगणना अनुसार) रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय ३ नं. वडाको चिउरिभञ्ज्याङमा रहेको छ ।
राय तथा सुझाव पठाउने ठेगाना:-
१. अफिसियल ईमेल ठेगाना: myagangrm@gmail.com, info@myagangmun.gov.np
२. अफिसियल फेसबुक पेज: https://www.facebook.com/myagangrm
३. Google form Link:- https://5gdlr886....