FAQs Complain Problems

सूचना तथा समाचार

एम.आइ.एस. अपरेटर र फिल्ड सहायकको सीप परीक्षण र अन्तरवर्ता परीक्षामा उपस्थिती हुने सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, बबरमहल, काठमाण्डौँ मार्फत संचालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा रहने सेवा इकाईको लागि जनशक्ति छनौट सम्बन्धी मापदण्ड, 2076 अनुसार विभागले छोटो सूचीमा प्रकाशित गरी

दस्तावेज: 

सामाजिक सुरक्षा भत्ता आ.ब. २०७६/०७७ प्रथम निकासा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिका अन्तरगत रहनुभएको सामजिक सुरक्षा भत्ता लाभग्रहीहरुको लागि आ.ब. २०७६/०७७ प्रथम  किस्ता बैङ्कमा निकासा भएको व्यहाेरा जनकारी गराउँदै सम्बन्धित बैङ्कमा सम्पर्क राखी सामाजिक सुरक्षा भत्ता वापतको रकम प्राप्त गर्न याे सूचना प्रकाशित गरिएको छ । 

दस्तावेज: 

नतिजा प्रकाशन सम्बन्धमा

प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिकामा रहेको स्वास्थ्य कर्मचारीहरुको पदपूर्तिको लागि लिएको अन्तरवार्ता  मिति २०७६/०५/२२ मा छनौट हुनु भएका देहाय बमोजिमका कर्मचारीहरुको नतिजा प्रकाशित गरिएको व्यहोरा अनुरोध छ । 

दस्तावेज: 

सामाजिक सुरक्षा भत्ता आ.ब. २०७५/०७६ तेश्राे किस्ता सम्बन्धि सूचना ।

प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिका अन्तरगत रहनुभएकाे सामाजिक सुरक्षा भत्ता लाभग्रहीहरुकाे लागि आ.ब.

Pages