मिति २०७७ साल बैशाख ८ गते सोमबार दिउँसो अन्दाजी १२:३० बजे तिर यस म्यागङ गा.पा. देउराली- ३ स्थित गाउँपालिकाको कार्यालय, देउराली, नुवाकोटको स्टोरमा अचानक बिद्युतीय सटको कारण आगलागी हुन गएकोले स्टोरमा भएका सम्पूर्ण औजार, उपकरण, कम्प्युटर पार्टहरु, विभिन्न सर-सामग्रीहरु गरी करिव रु.
कोरोना भाइरस नियन्त्रणको लागि मुलुकभर LOCKDOWN को अवस्था भएको कारण रोजगारी गुम्न गई दैनिक ज्याला मजदुरी गरि जीवन यापन गर्ने अति विपन्न परिवार, मजदुर, असहाय तथा असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग आदिको खाद्यान्नको अभावमा साँझ विहान हात मुख जोर्ने समस्यामा परेकाले उक्त लक्षित वर्गलाई राहत उपलब्ध
म्यागङ गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुमा स्वीकृत दरबन्दी अनुसार रिक्त रहेका तपसिलको पदमा करार सेवामा स्वास्थ्यकर्मी पदपूर्ति गर्नुपर्ने भएकोले ईच्छुक योग्य उम्मेदवारहरुलाई दरखास्त दिन यो सूचना प्रकाशित गरिएको छ ।
विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (COVID-19) को जोखिमलाई ध्यान दिँदै चैत्र 11 बिहान 6 बजेबाट लागु भई चैत्र 18 गते बिहान 6 बजेसम्म कायम रहने गरि यस गाउँपालिका अन्तरर्गत रहेका प्रशासन शाखा प्रमुख, सूचना तथा सञ्चार