FAQs Complain Problems

ताजा सूचना

सूचना तथा समाचार

जेष्ठ नागरिक परिचयपत्र वितरण सम्बन्धि सूचना ।

प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिका कार्यालयले ६० बर्ष वा सो भन्दा माथि उमेर हुनु भएका नागरिकहरुलाई सार्वजनिक सवारी साधन, सार्वजानिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजानिक स्थलमा सुबिधा तथा सहुलियत प्राप्त गर्न मिति २०७५/१२/२५ गते देखि जेष्ठ नागरिक परिचयपत्र वितरण गरिने भएकोले सम्बन्धित स

शिभिल इन्जिनियर पदमा उम्मेदवारलाई नियुक्ति सिफारिस गरिएको सम्बन्धमा।

उपर्युक्त सम्बन्धमा मिति २०१७/१२/१८ को पदपुर्ति समितिको  निर्णयानुसार यस गाउँपालिका रिक्त शिभिल इन्जिनियर पदमा तपशिल बमोजिमको 

उम्मेदवारलाई नियुक्तिको लागि सिफारिस गरिएको व्योहोरा जानकारी गराइन्छ।

सेवा प्रवाह बन्द हुने बारेको सूचना

प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिकाको तेस्रो स्थापना दिवस  मिति २०७५ साल फाल्गुन २७गते सोमबार गाउँ कार्यपालिकाको परिसरमा विविध कार्यक्रमको  आयोजना सहित मनाउन लागिएको हुँदा उक्त दिन (१ दिन) गाउँपालिकाभर रहेका सम्पूर्ण शिक्षण संघसंस्थाहरुमा पठनपाठन बन्द रहने  तथा गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण

३ दिने तालिम शुरु

गाउँपालिका साझेदारी कार्यक्रम अन्तर्गत सकारात्मक सोँच , प्रशंसनीय दृष्टिकोण तथा न्यायिक समता सम्बन्धि ३ दिने तालिम फाल्गुन २१ गतेदेखि शुरु भएको छ ।

ल्होछारमा सार्वजनिक बिदा थप सम्बन्धी सूचना !

२८५५ औँ सोनाम ल्होछार पर्वको अवसरमा मिति २०७५ माघ २२ गते सार्वजनिक बिदा दिने भनी यस अघि निर्णय भएकोमा ल्होछार पर्वलाई थप हर्षोल्लासका साथ मनाउन माघ २३ गते बुधबार थप १ दिन म्यागङ गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

योजनाहरुको अनुगमन सम्पन्न

म्यागङ गाउँपालिकाको वडा नं‍. ५ र ६ मा सञ्चालित बिभिन्न चालु तथा सम्पन्न योजनाहरुको अनुगमन  सम्पन्न भएको छ ।

Pages

//