यस म्यागङ गाउँपालिका अन्तरगत पर्ने सबै वडाका बेरोजगार व्यत्तिहरुले आ-आफ्नो वडा कार्यलयमा यही वैशाख मसान्त भित्रमा प्रधानमन्त्री रोजगार कार्यक्रम सचालन निर्देशिका, २०७५ को अनुसुची १ बमाेजिमको ढाँचामा बेरोजगार दर्ताको लागि अवश्याक कागजत सहित नि:शूल्क निवेदन दिनुहुन सम्बन्धित सबैलाई जानकारी लागि य
प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिका कार्यालयले ६० बर्ष वा सो भन्दा माथि उमेर हुनु भएका नागरिकहरुलाई सार्वजनिक सवारी साधन, सार्वजानिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजानिक स्थलमा सुबिधा तथा सहुलियत प्राप्त गर्न मिति २०७५/१२/२५ गते देखि जेष्ठ नागरिक परिचयपत्र वितरण गरिने भएकोले सम्बन्धित स
प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिकाको तेस्रो स्थापना दिवस मिति २०७५ साल फाल्गुन २७गते सोमबार गाउँ कार्यपालिकाको परिसरमा विविध कार्यक्रमको आयोजना सहित मनाउन लागिएको हुँदा उक्त दिन (१ दिन) गाउँपालिकाभर रहेका सम्पूर्ण शिक्षण संघसंस्थाहरुमा पठनपाठन बन्द रहने तथा गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण
२८५५ औँ सोनाम ल्होछार पर्वको अवसरमा मिति २०७५ माघ २२ गते सार्वजनिक बिदा दिने भनी यस अघि निर्णय भएकोमा ल्होछार पर्वलाई थप हर्षोल्लासका साथ मनाउन माघ २३ गते बुधबार थप १ दिन म्यागङ गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।