FAQs Complain Problems

सूचना तथा समाचार

योजनाहरुको अनुगमन सम्पन्न

म्यागङ गाउँपालिकाको वडा नं‍. ५ र ६ मा सञ्चालित बिभिन्न चालु तथा सम्पन्न योजनाहरुको अनुगमन  सम्पन्न भएको छ ।

सार्वजनिक बिदा सम्बन्धी सूचना

२८५५ औँ सोनाम ल्होछार पर्वको अवसरमा मिति २०७५ माघ ११ गते मंगलबार १ दिन  म्यागङ गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

म्यागङका अग्ला डाँडामा हिउँ

२०७५ माघ १२ ।

जाडोको मौसममा निरन्तर बर्षा भएसँगै म्यागङ आसपासका म्यागङ , लोगिल , लम्बडापङ लगायतका अग्ला डाडाँहरुमा आज बाक्लो हिउँ परेको छ । हिउँमा थुप्रै मानिस खेल्दै रमाएको देख्न सकिन्थ्यो ।

कृषि तथा पशु कार्यक्रम सम्बन्धि सूचना

चालु आ.व.को लागि यस गाउँपालिकाले  कृषि तथा पशु कार्यक्रम निर्माण गर्न लागेको हुँदा २०७५ माघ १० गते सम्ममा कृषि फर्म तथा समूहहरुले बजेट मागसहित आवेदन पेश गर्न सक्नुहुनेछ ।

आवश्यक कागजातहरुः

- निवेदन तथा कार्ययोजना

- वडा कार्यालयको सिफारिश 

Pages

//