यस म्यागङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री रमेश सिङदनज्यू सँगै गाउँपालिकाको प्राविधिकहरुद्धारा प्रशासकीय भवनको निरिक्षण/अनुगमन गरिँदै गरेको क्षण।
ताजा सूचना
ग्यालरी
पूर्णिमा सु-शासन, योजना सल्लाहकार श्री विशन देव जोशी र ईन्जिनियर श्री रश्मी मलिकले यस गाउँपालिको संस्थागत क्षमता अभिवृद्धिमा गर्नु भएको सहयोग प्रति स-धन्यवाद सहित विदाई गरियो।
नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत श्री रमेश सिङदन ज्यूलाई सफल कार्यकालको शुभकामना।
वस्ती तथा वडा स्तरीय बार्षिक योजना तर्जुमा प्रकृया सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम पूर्णिमा परियोजनाको प्राविधिक सहयोगमा सु-सम्पन्न गरियो।
मिति: २०७८/११/२५ र २६
बाल विवाह मुक्त म्यागङ : हाम्रो प्रतिवद्धता
मिति: २०७८/११/१८
म्यागङ गाउँपालिका शिक्षा तथा खेलकुद शाखाबाट आयोजित वक्तृत्वकला प्रतियोगिताको झलक।
मिति: २०७८/११/१३ स्थान: म्यागङ गाउँपालिका कार्यालय प्राङ्गण
आ.व. २०७७/०७८ को बार्षिक समिक्षा तथा आ.व. २०७८/०७९ को प्रथम चौमासिक समिक्षा कार्यक्रम सु-सम्पन्न गरियो।
यस म्यागङ गाउँपालिकामा कार्यरत अ.सब.ईन्जिनियर श्री मनीश कुमार गुप्ता नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक सिभिल ईन्जिनियर तर्फ वारिष्ठ सहायक पाँचौ तहमा सिफारिस हुनु भई जान लाग्नु भएकोमा वहाँको आगामी दिनहरुमा उत्तरोत्तर प्रगतिको शुभकामना सहित हार्दिक बदाई।
म्यागङ गाउँपालिका वडा नं. १, बर्सुन्चेत स्थित नवनिर्मित श्री बर्सुन्चेत स्वास्थ्य चौकीको अवस्था।