गरिब परिवार पहिचान तथा परिचय-पत्र वितरण कार्यक्रम सम्बन्धी प्रचारप्रसार कार्य जारी।
टिम: बिरेन्द्र तामाङ (फोकल पर्सन), चन्द्र लाल तामाङ (सुपरीवेक्षक) र सोम बहादुर तामाङ (गणक)
प्रचार क्षेत्र: म्यागङ ५ र ६
गरिब परिवार पहिचान तथा परिचय-पत्र वितरण कार्यक्रम सम्बन्धी प्रचारप्रसार कार्य जारी।
टिम: बिरेन्द्र तामाङ (फोकल पर्सन), चन्द्र लाल तामाङ (सुपरीवेक्षक) र सोम बहादुर तामाङ (गणक)
प्रचार क्षेत्र: म्यागङ ५ र ६
गरिब परिवार पहिचान तथा परिचय-पत्र वितरण कार्यक्रम सम्बन्धी प्रचारप्रसार कार्य।
टिम: बिरेन्द्र तामाङ (फोकल पर्सन), चन्द्र लाल तामाङ (सुपरीवेक्षक), सर्मिला तामाङ (गणक), मनिषा तामाङ (गणक) र सोम बहादुर तामाङ (गणक)
प्रचार क्षेत्र: गोगने-भूमेदेवी-मानेभञ्जयाङ-ओख्रेनी-म्यागङ डाँँडा- फासाङ हुँदै बुङताङ
मिति: २०७७ फाल्गुण ६ गते
दोस्रो दिन:-
म्यागङ गाउँपालिका वडा नं. ६ अन्तर्गतका बाबु आमा बिहिन बालबालिकालाई आर्थिक सहयोग, अपाङ्गगता परिचयपत्र वितरण, व्यवसाय दर्ता प्रमाणपत्र वितरण कार्य सम्पन्न गरियो।
टिम: उपाध्यक्ष श्री शान्ति लामा गुरुङ, प्र.प्र.अ. श्री पवन कुमार प्याकुरेल, वडा नं. ६ वडा अध्यक्ष श्री आतम सिङ तामाङ, डा. रोशन लामा, आ.वि.प्र. श्री सजना के.सी., स.म.वि.नि. श्री नारायणी पङ्गेनी
EDIT: BLACK & WHITE COLOR THEME-1
मिति: २०७७ माघ २६
पहिलो दिन:-
म्यागङ गाउँपालिका वडा नं. ५ अन्तर्गतका बाबु आमा बिहिन बालबालिकालाई आर्थिक सहयोग, अपाङ्गगता परिचयपत्र वितरण, व्यवसाय दर्ता प्रमाणपत्र वितरण र सामरी स्वास्थ्य चौकी अनुगमन कार्य सम्पन्न गरियो।
टिम: उपाध्यक्ष श्री शान्ति लामा गुरुङ, प्र.प्र.अ. श्री पवन कुमार प्याकुरेल, डा. रोशन लामा, आ.वि.प्र. श्री सजना के.सी., स.म.वि.नि. श्री नारायणी पङ्गेनी
EDIT: BLACK & WHITE COLOR THEME
मिति: २०७७ माघ २५
माघ २४ गतेका दिन म्यागङ गाउँ, डाँडामा परेका हिउँका दृश्य।
व्यवसाय सचेतना तथा शुरु तालिम (SIYB) र
स्थानीय तहको महिला उद्यमी संजाल लागि सहजीकरण कार्यक्रमका झलकहरु।
निजि आवास पुनर्निर्माण सम्बन्धी पालिका स्तरीय कार्य योजना निर्माण तथा अन्तरक्रिया कार्यक्रम।
मिति: २०७७ माघ ४ गते
पूर्ण खोप सुनिश्चिचको लागि पालिका स्तरीय १ दिने अभिमुखिकरण कार्यक्रम।
मिति: २०७७/१०/४
ढुङ्गेसाँघु ट्रास पुलको सार्वजनिक सुनुवाई कार्यक्रम।
मिति: २०७७/९/२४
स्थान: म्यागङ २
स-धन्यवाद DEPROSC-NEPAL.
उपाध्यक्ष श्री शान्ति लामा गुरुङज्यू को नेतृत्वमा आपङ्गता परिचयपत्र वितरण कार्यक्रम जारी।
मिति: २०७७/०९/२३
स्थान: म्यागङ-२, बुङताङ वडा कार्यालय