FAQs Complain Problems

ग्यालरी

विद्यालयमा सेनेटरी प्याड वितरण तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम

आयोजक: म्यागङ गाउँपालिका शिक्षा तथा खेलकुद शाखा। 

मिति: 2021/01/05 - 16:33
, , , , , , , , , , , , , ,

"दिगो शन्तिको लागि उन्नत सम्बन्ध"
न्यायिक समिति, मेलमिलापकर्ता र सरोकारवाला विच अनुभाव आदान प्रदान सम्बन्धी कार्यक्रम।
आयोजक: प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपाल- नुवाकोट
समन्वय: न्यायिक समिति, म्यागङ गाउँपालिका कार्यालय

मिति: 2021/01/04 - 16:07
, , , , , , , , ,

एकीकृत पाठ्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यक्रम।
मिति: २०७७ पौष १८
स्थान: म्यागङ गाउँपालिका भवन
आयोजक: म्यागङ गाउँपालिका शिक्षा तथा खेलकुद शाखा

मिति: 2021/01/02 - 13:19
, , , , , , , , , , , ,

गरिबी निवरणका लागि लघु उद्यम विकास (मेड्पा) सम्बन्धी पालिका स्तरीय एक दिने अभिमुखिकरण कार्यक्रम।

मिति: २०७७ पौष १५

स्थान: म्यागङ गाउँपालिका कार्यालय भवन

आयोजक: म्यागङ गाउँपालिका

मिति: 2020/12/31 - 11:12
, , , , , ,

म्यागङ गाउँ नगर प्रहरीका तन्दुरुस्ती परीक्षण परीक्षाका झलकहरु।

मिति: २०७७/८/२५, विहान ८ बजे

मिति: 2020/12/10 - 13:28
, , , , , , , , ,

१५ वेड अस्पताल निर्माणको लागि गा.पा. अध्यक्ष श्री आशा तामाङद्धारा शिलायन्स कार्य सम्पन्न।

स्थान: म्यागङ-३, देउराली प्राथमिक स्वास्थ्य केन्द्र

मिति: २०७७/०८/१५

मिति: 2020/12/01 - 11:17
, , , , , , , , , , ,

टुँडी मेला २०७७ का झलकहरु।

मिति: २०७७/०८/१४

मिति: 2020/12/01 - 11:14
, , , , , , , , , , , , , , , ,

गाउँपालिका अध्यक्ष श्री आशा तामाङ, उपाध्यक्ष श्री शान्ति लामा गुरुङ, वडा न. २ का वडाअध्यक्ष, वडा न.३ का वडाअध्यक्ष, वडा सदस्य लगायत गाउँपालिका कर्मचारीहरुको समूहमा चालु आर्थिक बर्ष २०७७/७८ अन्तर्गत कार्य हुँदै गरेको योजना तथा सम्पन्न योजनाहरुको अनुगमन।

स्थान: म्यागङ-३, ओख्रेनी

मिति: २०७७/०७/१९

मिति: 2020/12/01 - 11:12
, , , , , , , ,

कार्यक्रम: राजश्व सुधार कार्ययोजना निर्माण सम्बन्धी १ दिने कार्यशाला

प्रविधिक सहयोग: पूर्णिमा कार्यक्रम

मिति: २०७७/०६/२० गते मङ्गलबार

मिति: 2020/12/01 - 11:05
, , , , , , , , , , , , , , , , , ,

खडा रुख डाँक बढाबढद्धार लिलाम बिक्रीको झलकहरु !

स्थान: म्यागङ गाउँपालिका कार्यालय भवन

मिति: २०७७ असोज १७

मिति: 2020/12/01 - 10:50
, , ,

Pages

//