FAQs Complain Problems

ग्यालरी

यस गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक श्री सीता तामाङज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री रमेश सिङदनज्यू र शिक्षा अधिकृत श्री शेर सिंह रावतज्यू लगायतका टिमद्धार म्यागङ -३, गोगने अवस्थित श्री भुमेदेवी मा.वि. को अनुगमन कार्य गरि आवश्यक सुधारको लागि सुझाव पेश गरिएको छ। अनुगमनको कार्य निरन्तर हुने व्यहोरा यसै मार्फत जानकारी गराईन्छ।

मिति: 2022/12/28 - 07:05
, , , , , , , , , , , , , , , , , , ,
मिति: 2022/12/21 - 20:26
, , , , , , , , , , , , , , ,
मिति: 2022/12/21 - 20:09
, , , , , , , , , , , , ,
मिति: 2022/12/20 - 12:14
, , , , , , , , , , ,

गाउँपालिका स्तरीय स्वास्थ्य संस्था तथा विद्यालयहरुको पोषण समिक्षा तथा योजना तर्जुमा सु-सम्पन्न गरियो।

मिति: 2022/12/05 - 19:02
, , , , , , , , , , , , , , , ,

गाउँपालिका अन्तर्गतका लोक सेवा पढ्न इच्छुक व्यक्तिहरुलाई लक्षित गरी गाउँपालिका कार्यालयबाट संचालन गर्न लगिएको लोक सेवा तयारी कक्षाको अन्तरक्रिया कार्यक्रम सु-सम्पन्न गरियो।

मिति: 2022/12/05 - 19:00
, , , , , , , , , , , , , , , , ,

म्यागङ गाउँपालिका कार्यालय, १ नं. वडा कार्यालय र ज्योति विकास बैङ्क लि., देउराली शाखासँगको सहकार्यमा वडा नं. १ बर्सुन्चेत वडा कार्यालय, टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य गरियो।

मिति: २०७९/०७/०१

स्थान: बर्सुन्चेत

मिति: 2022/10/19 - 13:49
, , , , , , , , , , , , , , , , ,

विपद् जोखिम न्युनीकरणको स्थानीयकरण सम्बन्धी २ दिने तालिम सम्पन्न गरियो। 

मिति: २०७९ असोज २५ र २६

स्थान: म्यागङ गाउँपालिका कार्यालय

मिति: 2022/10/13 - 19:27
, , , , , , , , , , , , ,

म्यागङ गाउँपालिका कृषि तथा पशु सेवा शाखाको सहकार्यमा संघीय शर्सत कार्यक्रम अन्तर्गत रैथानेबाली प्रवर्द्धनको लागि सामूहिक प्रयोजनार्थ ५०% अनुदानमा  खेत जोत्ने हाते ट्रयाक्टर गाउँपालिका अध्यक्ष श्री आशा तामाङज्यू र उपाध्यक्ष श्री सीता तामाङज्यूद्धारा किसानहरुलाई वितरण गरियो।
स्थान: म्यागङ गाउँपालिका कार्यालय चौर
     

मिति: 2022/07/06 - 16:21
, , , , , ,

Pages