FAQs Complain Problems

सूचना तथा समाचार

रोजगार संयोजक उम्मेदवारहरुको प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सिंहदरबार, काठमाण्डौँ मार्फत संचालन हुने "प्रधानमन्त्री रोजगार कार्यक्रम" कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा रहने रोजगार संयोजक पदपूर्तिको लागि रोजगार संयोजकको पदपूर्ति र सेवा सम्बन्धी मापदण्ड

दस्तावेज: 

माघे संक्रान्ति पर्वमा विदा हुने सम्बन्धि सूचना ।

प्रस्तुत विषयमा मिति 2076/09/28 को गाउँ कार्यपालिकाको निर्णयानुसार यहि मिति 2076/10/01 गते स्थानीय पर्व विदाबाट कट्टी हुने गरी माघे संक्रान्ति पर्वको अवसरमा म्यागङ गाउँपालिका भित्रका विद्यालयहरु र गाउँपालिका अन्तर्गतका कार्यालयहरुमा विदा दिने निर्णय भएको व्यहोरा अनुरोध छ।

दस्तावेज: 

रोजगार संयोजक करार सेवामा पदपर्ति गर्ने सम्बन्धी सूचना ।

यस गाउँपालिकाको लागि देहाय बमोजिमको शर्तहरुको अधिनमा रही रोजगार संयोजक (छैटौँ तह सरह) 1 (एक) जना करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले यो सुचना प्रथम पटक प्रकाशित भएको मितिले 15औँ दिन (उक्त दिन सार्वजनिक विदा पर्न गएमा सोको भोलिपल्ट) को कार्यालय समय भित्र दरखास्त पेश गर्न हुन यो

सामाजिक सुरक्षा भत्ता आ.ब. २०७६/०७७ प्रथम किस्ताको थप रकम निकासा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिका अन्तरगत रहनुभएको सामाजिक सुरक्षा भत्ता लाभग्रहीहरुको लागि आ.ब. 2076/077 प्रथम किस्ताको थप रकम बैङ्कमा निकासा भएको व्यहोरा जानकारी गराँउदछौँ । 

दस्तावेज: 

एम.आइ.एस. अपरेटर र फिल्ड सहायकको सीप परीक्षण र अन्तरवर्ता परीक्षामा उपस्थिती हुने सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, बबरमहल, काठमाण्डौँ मार्फत संचालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा रहने सेवा इकाईको लागि जनशक्ति छनौट सम्बन्धी मापदण्ड, 2076 अनुसार विभागले छोटो सूचीमा प्रकाशित गरी

दस्तावेज: 

सामाजिक सुरक्षा भत्ता आ.ब. २०७६/०७७ प्रथम निकासा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिका अन्तरगत रहनुभएको सामजिक सुरक्षा भत्ता लाभग्रहीहरुको लागि आ.ब. २०७६/०७७ प्रथम  किस्ता बैङ्कमा निकासा भएको व्यहाेरा जनकारी गराउँदै सम्बन्धित बैङ्कमा सम्पर्क राखी सामाजिक सुरक्षा भत्ता वापतको रकम प्राप्त गर्न याे सूचना प्रकाशित गरिएको छ । 

दस्तावेज: 

Pages

//