प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिकामा रहेको स्वास्थ्य कर्मचारीहरुको पदपूर्तिको लागि लिएको अन्तरवार्ता मिति २०७६/०५/२२ मा छनौट हुनु भएका देहाय बमोजिमका कर्मचारीहरुको नतिजा प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।
प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिका भरी नै कार्यरत/दर्ता भएका र दर्ता गर्नुपर्ने सम्पूर्ण कृषक समूहहरुलाई गाउँपालिका कृषि पशु शाखा देउरालीमा उपस्थित भई आफ्नो समूहको गतिविधिहरु सहित दर्ता/अभिलेख गर्नको लागि सम्बन्धित सबैकाे लागि यो सूचना जारी गरिन्छ ।