प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिकाको तेस्रो स्थापना दिवस मिति २०७५ साल फाल्गुन २७गते सोमबार गाउँ कार्यपालिकाको परिसरमा विविध कार्यक्रमको आयोजना सहित मनाउन लागिएको हुँदा उक्त दिन (१ दिन) गाउँपालिकाभर रहेका सम्पूर्ण शिक्षण संघसंस्थाहरुमा पठनपाठन बन्द रहने तथा गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण
२८५५ औँ सोनाम ल्होछार पर्वको अवसरमा मिति २०७५ माघ २२ गते सार्वजनिक बिदा दिने भनी यस अघि निर्णय भएकोमा ल्होछार पर्वलाई थप हर्षोल्लासका साथ मनाउन माघ २३ गते बुधबार थप १ दिन म्यागङ गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
२८५५ औँ सोनाम ल्होछार पर्वको अवसरमा मिति २०७५ माघ ११ गते मंगलबार १ दिन म्यागङ गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
जाडोको मौसममा निरन्तर बर्षा भएसँगै म्यागङ आसपासका म्यागङ , लोगिल , लम्बडापङ लगायतका अग्ला डाडाँहरुमा आज बाक्लो हिउँ परेको छ । हिउँमा थुप्रै मानिस खेल्दै रमाएको देख्न सकिन्थ्यो ।